भारतविरुद्ध भिड्दा हौसला दिँदै नेपाली समर्थक (तस्बिरहरू)

काठमाडौँ । आज श्रीलङ्कामा जारी एसिया कप अन्तर्गत नेपाल–भारत बीचको खेल हेर्न दर्शकहरूको कमि थिएन् । थुप्रै भारतिय नागरिक सहित अन्य विदेशि नागरिकहरू पनि भारतका समर्थनमा उत्त्रिएका थिए । त्यसो त नेपाली समर्थकहरू पनि कमि भएनन् ।

नेपालबाट नेपाली क्रिकेट टिमलाई समर्थन गर्न थुप्रै नेपालीहरू त्यहाँ पुगेका थिए । उनीहरूले नेपालको झण्डा फहराएर समर्थन गरे । नेपाली क्रिकेट टिमलाई समर्थन गर्ने टिसर्ट उनीहरूले लगाएका थिए । साथै उनीहरूले नेपालको झण्डाको चित्र अनुहारमा कोरेका थिए ।

तस्बिरहरू :  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *