पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
२०८० भदौ १५ गते

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।
मुटुमा समस्या आएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएकाे अस्पताल स्राेतले जानकारी दिएकाे छ। अस्पतालका अनुसार उनकाे स्वास्थ्य परीक्षण भइरहेकाे छ।
अस्पताल भर्ना भएपछि पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्।
२०८० भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित








