भ्रष्टाचारीलाई बचाउन बनेको सरकार हो ?
२०८० भदौ ६ गते

काठमाडाैँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो कि भन्ने प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रश्न गरेका हुन् ।
उनी लेख्छन्- ‘भ्रष्टाचारीले चलाएको सरकार हो कि भ्रष्टाचारीलाई बचाउन बनेको सरकार हो ? जनता जान्न चाहन्छन् !’
२०८० भदौ ६ गते
प्रतिक्रिया








