सशस्त्रका एसपी थपलियाको निधन
२०८० भदौ २ गते

सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ।
पर्सामा कार्यरत एसपी थपलियाको शनिबार निधन भएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए।
उनको हृदयघात भएर मृत्यु भएको हो।
शनिबार बिहान ११स् ५ मा साइकलिङ गरेर कार्यालयमा पुगेका थिए।
कार्यालयमा पुगेपछि १५ मिनेट बेहोस भएका थपलियाको त्यसपछि मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए।
२०८० भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित








