पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित
२०८० साउन ३० गते

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा निर्वाचित भएका छन् ।
मंगलबार भएको साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।
जसमा पूर्व हप्तान खड्का पनि निर्वाचित भएका हुन्।
पारसले बागमती प्रदेशको अध्यक्ष लड्ने तयारी गरिरहेका छन्। आजको विजयले उनलाई थप अगाडी बढ्न सहज भएको छ।
यससँगै उनी खेलाडी जीवनपछि संघको यात्रामा अगाडी बढेका हुन्।
२०८० साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित








