सशस्त्रमा एकैपटक १९२७ जना हवल्दार बढुवा (सूचीसहित)
२०८० साउन २३ गते

काठमाडौँ । सशस्त्र प्रहरीले एकैपटक १९२७ कर्मचारीको बढुवा सिफारिस प्रकाशित गरेको छ ।
लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया खोल्दै सशस्त्रले सशस्त्र प्रहरी सेवा, साधारण समूह तर्फ सशस्त्र प्रहरी हवलदारका लागि १९२७ जनाको नाम बढुवा सिफारिस गरिएको छ ।
सूचना अनुरूप चित्त नबुझेमा एक साताभित्र उजुरी दिनका लागि पनि सशस्त्रले सूचना प्रकाशित गरेको छ ।
सूची:-
२०८० साउन २३ गते
प्रतिक्रिया
सम्बन्धित








