रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा दिउँसो ४ बजेपछि बस्नै गरी केन्द्रीय समिति बोलाइएको हो ।

समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको उपसभापति डोलप्रसाद अर्यालले बताए । रास्वपाले पार्टीको राजनीतिक दस्ताबेजमाथि छलफल चलाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =