नेकपा एसका अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौं । नेकपार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तीन देशको भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फिर्ता भएका छन् ।

उनी गत आइतवार इन्डोनेसिया प्रस्थान गरेका थिए । अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी हुन इन्डोनेसिया पुगेका अध्यक्ष नेपालले कम्युनिस्ट पार्टीहरुको अन्तर्राष्ट्रिय बैठकमा विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे विचार व्यक्त गरेका थिए ।

त्यसपछि उनी मलेसिया र सिङ्गापुरको भ्रमणमा गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =