पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले एसिसी इमर्जिङ कपमा पाकिस्तान ए विरुद्ध टस जितेको छ । कोलोम्बो क्रिकेट ग्राउन्डमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालको रोहित पौडेल र पाकिस्तानको मोहम्मद हरिसले कप्तानी गरेका छन् । कोलोम्बो क्रिकेट ग्राउन्डमा सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =