युवा नेता अधिकारी तरुण दल केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता युवराज अधिकारी तरुण दल केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले अधिकारीसहित ४ सय जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।
योसँगै विद्धान गुरुङ अध्यक्ष रहेको तरुण दलले पूर्णता पाएको हो । युवामाझ लोकप्रिय रहेका अधिकारी लुम्बिनी प्रदेशको बर्दियाबाट केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत भएका हुन् ।  काँग्रेस पार्टीको १४ औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधि भइसकेका उनी नेपाली जनसम्पर्क समिति जापानको सहमहामन्त्री पनि हुन् ।
हेर्नुहोस् बुधबार मनोनीत ४ सयको सूची :-

May be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of textMay be an image of ticket stub and text

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =