मन्त्री किराँतीले सोधे महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।

मन्त्री किराँतीले मंगलबार उनीमाथि ९ बुँदे स्पष्टीकरण सोधेका हुन् ।

मन्त्री किराँतीले अधिकारीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाएका छन् ।

यस्तो छ ९ बुँदे स्पष्टीकरण पत्र

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *