पाेखराकाे नीति कार्यक्रम : फेवातालको ६५ मिटर मापण्डभित्र परेका संरचना हटाइने (पूर्णपाठ)

लेकसाइड चौबीसै घण्टा खुला गरिने

पोखरा । पोखरा महानगरपालिकाले सर्वोच्च अदालतले दिएको आदेश बमोजिम फेवातालको वरिपरि ६५ मिटर क्षेत्रभित्र बनेका संरचना हटाउने भएको छ । महानगरका मेयर धनराज आचार्यले आइतबार भएको नगरसभामा महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । उनले अब पोखराको लेकसाइडलाई चौबीसै घण्टा पर्यटकका लागि खुला गरिने पनि बताए ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *