जलकुम्भीले ढाक्यो फेवाताल (तस्बिरहरू)

पोखरा । पोखराको फेवातालमा जलकुम्भीले ढाकेको छ । शनिबारसम्म सफा देखिएको तालमा आइतबार बिहानै जलकुम्भी भरिएको हो ।

तालको सिरानबाट बगेर आएको जलकुम्भी अहिले तालैभरि भएको छ । जलकुम्भी निकाल्न पोखरा महानगरको आफ्नै गाडी छ ।

तर पूर्ण रूपमा काम गर्न सकेको छैन । जलकुम्भीले ताल ढाकेपछि घुम्न आउने पर्यटकले ताल राम्रोसँग देख्न पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *