गुलसनले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं । जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले दोस्रो सफलता पाएको छ ।

नेपालका लागि तीव्र गतिका बलर गुलसन झाले दोस्रो विकेट लिएका हुन् ।

गुलसनले नेपालको चौथो ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई आउट गराएका हुन् ।

झाले आफ्नो पहिलो ओभरको पहिलो बलमा चाल्र्सको विकेट लिएका हुन् ।

क्रिजमा अहिले ब्रेन्डन किंग र कप्तान शेई होप रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *