एसिया कपका लागि नेपाली टिम घोषणा, को-को परे ?

काठमाडौँ । हङकङमा हुने एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कपका लागि नेपालको महिला टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए टिमसंगै समूह ए मा परेको छ । समूह ए मा आयोजक हङकङ समेत रहेको छ ।

पहिलो खेल नेपालले १३ जुनमा पाकिस्तानको ए टिमसँग खेल्ने छ भने दोस्रो खेल १५ जुनमा भारतको ए टिमसँग र १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।

नेपाली टिम:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *