प्रधानमन्त्री डाक्टर सञ्जुको श्रद्धाञ्जली सभामा सहभागी

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत आएका छन् । सुर्खेतमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छोटो भेटघाट गरी उनी प्रसिद्ध धार्मिक पर्यटकीयस्थल खप्तड लाग्ने कार्यक्रम रहेको छ ।

केही दिन अघि रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी  डाक्टर सञ्जु खड्काको मृत्यु भएको थियो । प्रधानमन्त्री प्रचण्डले खड्काको श्रद्धाञ्जली सभामा सहभागी भएका छन् । त्यसपछि उनी खप्तड लाग्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *