गण्डकीको खेलकुद कार्यक्रमः पोखरामा अन्तराष्ट्रिय क्रिकेट रंगशाला

पोखरा । गण्डकी सरकारले पोखरामा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्र मार्फत प्रदेश सरकारको मातहतमा रहने गरी रंगशाला निर्माण गर्ने बताएको हो । सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी हुने र खेल क्षेत्रमा सहयोग गर्नेलाई प्रदेश पदक वितरण गर्ने जनाएको छ ।

यस्तै मुस्ताङमा हाइ अल्टिच्युड खेल मैदान निर्माण र एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *