मलेसियाविरुद्ध सिरिज उपाधि जित्न नेपालले पायो ११० रनको लक्ष्य

२०८० जेठ २१ गते

KUALA LUMPUR, MALAYSIA - JUNE 03:
during match four of the 2023 MCA Bilateral Series between Nepal Women vs Malaysia Women at YSD-UKM Oval on June 03, 2023 in Kuala Lumpur, Malaysia (Photo by Peter Lim/PhotoDesk.com.my for Malaysia Cricket Association)
काठमाडौँ । मलेसियाले पाँचौँ तथा अन्तिम महिला टि२० आई खेलमा नेपाललाई सिरिज उपाधि जित्न १ सय १० रनको बलियो लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको हो ।
नेपाल र मलेसिया अहिलेसम्म सिरिजमा २-२ ले बराबरी रहेका छन् भने अन्तिम खेल जित्ने टिमले सिरिज कब्जा गर्ने छ ।

२०८० जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित