अखण्ड भारतको नक्साविरुद्ध राप्रपाद्वारा भारतीय दूतावासअघि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । भारतले नेपाली भूभाग समेटेर अखण्ड भारतको नक्सा जारी गरेको विरोधमा राप्रपाको युवा संगठनले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले ‘हामीलाई हाम्रो देश प्राण भन्दा प्यारो छ,’ भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका छन् । संयोग नै मान्नुपर्छ नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको केही दिअघि मात्रै भारले उक्त नक्सार भारतको नवनिर्मित संसदमा राखेको थियो । भातर भ्रमणका क्रममा प्रधानमन्त्री दाहाले भारतीय प्रधानमन्त्रीसँग उक्त विषयमा कुनै पनि कुरा उठाएका छैनन् ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *