निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चाँडै अघि बढाइने

काठमाडौँ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण चाँडै अघि बढाइने जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले उक्त विमानस्थलको निर्माणपूर्वको तयारी पूरा गर्न बजेट विनियोजन गरेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जनाएका छन् ।

निर्माणको उपयुक्त मोडालिटी तय गरेर उक्त विमानस्थल निर्माणलाई चाँडो अघि बढाइने पनि उनले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *