मलेसियाविरुद्ध खेल्ने महिला क्रिकेट टिमको घोषणा, को-को परे ? (सूचीसहित)

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियाको महिला टिमसँग हुने सिरिजका लागि राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ । मे २९ देखि जुन ४ सम्म मलेसियामा हुने यस वायल्याटरल सिरिजका लागि १४ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली महिला टिमले मलेसियासंग पाँच टी-२० खेलको सिरिज खेल्न लागेको हो । सिरिजको पहिलो खेल मे २९ मा खेल्ने छ भने दोस्रो मे ३० मा, तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ मा र पाँचौं खेल जुन ४ मा खेल्ने छ ।

सबै खेल मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा हुने छन् । टिमका प्रशिक्षकको जिम्मेवारी भने सामसंग जंग थापालाई दिइएको छ ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिम :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *