सन्दीप लामिछानेको शरीरमा रहेका ६ वटा लाईपोमाहरुको सर्जरी

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको शरीरमा रहेका ६ वटा लाईपोमाहरुको सर्जरी गरी निकालिएको छ ।

क्यानका मेडिकल कोअर्डिनेटर डा अभिषेक राज सिंहका अनुसार अहिलेको खाली समयको सदुपयोग गरी प्लान सर्जरी गरिएको हो।

सन्दिप भोलि नै डिस्चार्ज हुने क्यानले जानकारी दिएको छ। उनी आगामी खेलहरूमा नियमित रूपमा फर्किने छन् ।

उनको सर्जरी नेपाल नेशनल अस्पतालमा गरिएको क्यानले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *