शम्भुको निधनबारे महेश बस्नेत भन्छन्- ड्राइभरलाई नेताको ९० प्रतिशत कुरा थाहा हुन्छ…

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले दिलबहादुर थापा (शम्भु)को मृत्युबारे गम्भीर प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका चालकको मृत्यु प्रकरणमा गम्भीर प्रश्न उठाएका हुन् ।

नेता बस्नेतले ९ बुँदामा प्रश्न उठाउँदै भनेका छन्, ‘पूरै चुनावी प्रचारमा हिँडेका शम्भु सम्भवतः पुरै निगरानीमा रहेको र रक्सी कहाँबाट किने, कसले किनिदियो ? हान ४ बजेसम्म पूर्व गृहमन्त्रीको घरमा कसरी रक्सी खाए ?’

पीए र चालक ९० प्रतिशत जानकारी राख्ने व्यक्ति भएको उनको तर्क छ । नेता बस्नेतले प्रधानमन्त्री र अन्य शीर्ष नेतालाई भेटेपछि मात्रै किन मृत घोषणा गरियो ? भन्ने विषय पनि लगातार उठाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =