नेपालले दुवै ओपनर गुमायो
२०८० वैशाख १९ गते

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ । यसैक्रममा नेपालले दुवै ओपनर गुमाएको छ ।
कुशल भुर्तेल १ र आसिफ शेख ८ रन बनाएर आउट भएका छन् । युएईका बलर रोहन मुस्तफा र आयान अफजल खानले एक एक विकेट लिएका छन् ।
यो समाचार तयार गरुन्जेल नेपालले ७ ओभरमा २ विकेट गुमाएर २१ रन बनाएको छ ।
२०८० वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








