एससी प्रिमियर कपको ट्रफी सार्वजनिक
२०८० वैशाख १९ गते

काठमाडौँ । एसीसी प्रिमियर कपको ट्रफी सार्वजनिक गरिएको छ ।
नेपाल र संयुक्त अरब इमिरेटस (युएई)का बिचमा हिजोको बाँकी खेल सुरु हुनु केही समय अघि ट्रफि सार्वजनिक गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा अहिले नेपाल-युएईबिचको फाइनल खेल सुरु भएको छ ।
२०८० वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित








