नेपाललाई पहिलो सफलता, युएईका कप्तान आउट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । यसैक्रममा नेपालले पहिलो विकेट लिएको छ ।

नेपालका लागि सोमपाल कामीले ११ रन बनाएर खेलिरहेका युएईका कप्तान मोहमद वासिमलाई आउट गरेका छन् । वासिमलाई ललित राजबंशीले उत्कृष्ट क्याच लिएर आउट गरेका थिए ।

यो समाचार तयार गरुन्जेल युएईले ३.४ ओभरमा एक विकेट गुमाएर २२ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =