नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की १ रनमा आउट
२०८० वैशाख १६ गते

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
भीम सार्की ४ बलमा १ रन बनाएर आउट भएका हुन् । यसअघि कुशल भुर्तेल ३९ बलमा ४३ रन बनाएर आउट भएका थिए ।
२०८० वैशाख १६ गते
प्रतिक्रिया
सम्बन्धित








