खरबुजामय गर्मी (तस्बिरहरू)

काठमाडौँ । गर्मी सुरु भएसँगै खरबुजाको बिक्री बढ्न थालेको छ । कालीमाटी र कुलेश्वरमा रहेका फलफूल पसलमा अहिले खरबुजा किन्नेको सङ्ख्या बढेको व्यापारीहरू बताउँछन् ।

‘सिजन साउनसम्म रहन्छ । एक ट्रकमा २२ हजार किलो हुन्छ । सिजनमा दुई दिनमै सकिन्छ तर अफ सिजनमा भने एक हप्ता वा दस दिनमा सकिन्छ,’ एक जना व्यापारीले भने, ‘अहिले बजारमा खरबुजा प्रति केजी ५० रूपैयाँमा बिक्री भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *