नेपालको लज्जास्पद ब्याटिङ, २८ ओभरमै ९ विकेट गुमायो 

काठमाडौँ । नेपाल एसिसी प्रिमियर कपमा कतारविरुद्ध खराब ब्याटिङ गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा ९ विकेट गुमाएको हो ।

नेपालले नवौँ विकेटको रूपमा गुलशन झालाई गुमाएको छ । अहिले क्रिजमा सन्दीप लामिछाने र ललित राजवंशी छन् । कतारको बलिङ सामु नेपालका प्रमुख ब्याटरले खराब प्रदर्शन गरेपछि जित्नै पर्ने खेलमा दयनीय अवस्थामा पुगेको छ ।

यो समाचार तयार गरुन्जेल नेपालले ३० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =