बारा २ मा गठबन्धनका उम्मेदवार उपेन्द्र यादवको अग्रता कायमै

काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना अनुसार बारा २ मा उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

यादवले १८४९६ मतका साथ अग्रता कायम गरेका छन् ।

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १४१७४ मत प्राप्त गर्दा नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५५१४ मत ल्याएका छन्

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २१९६ मत ल्याएका छन् ।

आम जनता पार्टीका अरुण ज्ञवालीले २००० मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *