तनहुँ-१ : स्वर्णिम ७ हजार ९७० मतले अगाडि
२०८० वैशाख ११ गते

काठमाडौँ । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी स्वर्णिम वाग्ले निरन्तर अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसा वाग्लेले १९ हजार ९७० मत ल्याएका छन् ।
हाल २४ वटा वडाको मतगणना सकिएको छ । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार २ सय ७९ मत ल्याएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार वाग्ले ७ हजार ९ सय ७० मतले अगाडि छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार १ सय सय ५२ मत ल्याएका छन् ।
तनहुँ १ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको छ ।
२०८० वैशाख ११ गते
प्रतिक्रिया
सम्बन्धित








