तनहुँ १ मा ४७ प्रतिशत मत खस्यो
२०८० वैशाख १० गते

dtbfg ub}{ dtbftf
bdf}nL, !) j}zfv M tgx'F! k|ltlglw;ef ;b:o lgjf{rgsf nflu cfOtaf/ Jof;@ l:yt ;TojtL dflj dtbfg s]Gdf dtbfg ub}{ dtbftf . tl:a/ M s[i0f Gof}kfg]÷/f;;
पोखरा । प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत आज भइरहेको मतदान कार्यक्रममा तनहुँ १ मा ४ बजेसम्म ४७ प्रतिशत मत खसेको छ ।
उक्त क्षेत्रका मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
याे क्षेत्रबाट ४ मंसिरकाे चुनावमा प्रतिनिधि सभा सदस्य निर्वाचित रामचन्द्र पाैडेल राष्ट्रपति भएपछि रिक्त भएकाे सांसद निर्वाचित गर्न यहाँ चुनाव हुन लागेकाे हाे ।
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








