तनहुँ १ मा खस्यो १४ प्रतिशत मत
२०८० वैशाख १० गते

पोखरा । तनहुँ क्षेत्र नम्बर १ मा हालसम्म करिब १४ प्रतिशत मत खसेको छ ।
उक्त क्षेत्रबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँमा उपचुनाव हुन लागेको हो ।
हालसम्म १४ प्रतिशत मतदान भैसकेको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । हालसम्म शान्तिपूर्ण रूपमा नै मतदान भइरहेको उनको भनाई छ ।
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित








