ओमानविरूद्ध चौका हान्दा भीमको ब्याट भाँचियो

काठमाडौँ । नेपालका युवा ब्याटर भीम सार्कीले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध चौका प्रहार गर्नेक्रममा ब्याट भाँचिएको छ । बायाँ हाते तीव्र गतिका बलर बिलाल खानको नवौं ओभरको चौथो बलमा फाइन लेगमा चौका प्रहार गर्नेक्रममा भीमको ब्याट भाँचिएको हो ।

ब्याट भाँचिएपछि मैदानमा खेलाडीहरूबीच केही क्षण आश्चर्य र रमाइलोको माहोल बनेको थियो । भीम सार्कीले भाँचिएको ब्याट साटेपछि खेल लगत्तै सुरू भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *