नेपालले तेस्रो विकेट गुमायो, कप्तान पौडेल आउट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ । यसैक्रममा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ ।

नेपालका कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भएका छन् । नेपालले आफ्ना ओपनर शुन्य रनमै गुमाएको अवस्थामा कप्तान रोहितले भीम सार्कीसँग तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेर आउट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =