दलितले छोएको भन्दै पाकिरहेको खाना पोखिदिने जनप्रतिनिधि पक्राउ

पोखरा । जातीय विभेदको आरोपमा कास्कीबाट एकजना जनप्रतिनिधि पक्राउ परेका छन् ।

माछापुच्छ्रे गाउँपालिका ५ रिभानका वडा सदस्य रामजी लामिछाने पक्राउ परेका हुन् । उनीबिरुद्द स्थानीय सन्तोष परियारका छोराहरुको ब्रतबन्धमा दलितलाई सहभोज गर्नबाट रोकेको आरोप छ ।

ब्रतबन्धको निम्तो मान्न पुगेका पोखरा–२९ भण्डारढीकका नारायण दमाई परियारलाई जातीय विभेद हुने गालीगलौज गरी पाकिरहेको खाना पोखिदिएका थिए ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *