बन्दीपुरमा विदेशी पर्यटक

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा घुम्न आएका विदेशी पर्यटक । पहाडकी रानी नामले परिचित बन्दीपुरमा विभिन्न देशबाट पर्यटक आउने गरेका छन् । वसन्त ऋतुसँगै अहिले यहाँ घुम्न आउने पर्यटकको संख्या समेत बढेको पर्यटन व्यवसायीहरुले बताएका छन् । तस्वीर : कृष्ण न्यौपाने / रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *