कर्णालीमा स्ववियु निर्वाचन : ११ क्याम्पसको नतिजा सार्वजनिक

सुर्खेत । कर्णालीका ११ क्याम्पसको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ। कर्णाली क्याम्पसहरुमा शान्तिपुर्ण मतदान सम्पन्न भएपछी क्याम्पसहरुमा मतगणना कार्य जारी रहेको छ।

हालसम्म ११ क्याम्पसको नतिजा सार्वजनिक हुँदा नेविसंघ ५, अनेरास्ववियु ४ र अखिल क्रान्तिकारी २ स्थानमा विजयी भएका छन्।

सुचिसहित

नेविसंघ
१। चामुण्डा कलेज दैलेख – सुनिल शाही
२। रारा बहुमुखी क्याम्पस मुगु -राज तामाङ
३। नन्दमा बहुमुखी क्याम्पस कालिकोट -जुनिता विष्ट
४। गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत – गोपाल खड्का
५। डोल्पो क्याम्पस डोल्पा -खिमबहादुर रोयका

अनेरास्ववियु
१। सिम्ता बहुमुखी क्याम्पस सुर्खेत – धनश्याम रेग्मी
२। अमरदीप क्याम्पस सुर्खेत -अनुप ढकाल
३। हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत – सिर्जना रसायली
४। भेरी क्याम्पस गुमी सुर्खेत -शक्ति पौडेल

अखिल क्रान्तिकारी
१। जनचेतना बहुमुखी क्याम्पस कालिकोट – पार्वति सन्ज्याल
२। तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोट – हिक्मत सिंह

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *