खराव प्रकाशका कारण अम्पायरले रोके खेल, नेपाल डीएल प्रणालीमा २ रनले अगाडि

काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र युएइबीचकाे खेल राेकिएकाे छ । बादल लागेर खराब माैसम खराब भएर अँध्याराे हुँदा खेल राेक्ने निर्णय अम्पायरले गरेका थिए ।

अम्पाएरले खेल राेक्नुअघि नै नेपाल डीएल प्रणालीमा २ रनले अगाडि रहेकाे छ । याे प्रणाली अनुसार नेपाले खेल जितिसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *