आरिफ शेखले पूरा गरे अर्धशतक

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालका लागि आरिफ शेखले अर्धशतक पूरा गरेका छन् ।

यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको पाँचौँ अर्धशतक हो ।

नेपालले ३९.५ ओभरमा ५ विकेट गुमाएर २२५ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *