नेपालले कटायो २०० रन

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालले २०० रन कटाएको छ ।

अहिले नेपाले ३६.५ ओभरमा २०७ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *