नेपालले गुमायो पाँचौ विकेट, भीम सार्की आउट
२०७९ चैत २ गते

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालले पाँचौँ विकेट गुमाएको छ ।
अर्धशतक बनाएर खेलिरहेका सार्की ७६ बलमा ९ चौकासहित ६७ रन बनाएर सार्की आउट भएका हुन् ।
३१.१ ओभरमा ५ विकेटको क्षतिमा १८४ रन बनाएर खेलिरहेको छ ।
२०७९ चैत २ गते
प्रतिक्रिया
सम्बन्धित








