भीम सार्कीले बनाए अर्धशतक

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालका लागि भीम सार्कीले अर्धशतक बनाएर खेलिरहेका छन् ।

सार्कीले ६० बलमा ६ चौकासहित अर्ध शतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रिय करिअरमा यो उनको दोस्रो अर्धशतक हो ।

नेपालले २६ ओभर खेल्दा ४ विकेट गुमाएर १५३ रन बनाएर खेलिरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *