‘आर्ट काउन्सिल’मा रागिनीको चित्रकला प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ । कलाकार रागिनी उपाध्यायले आफ्नो कलाकारिता जीवनको ४५ वर्षे यात्रामा कोरेका चित्रहरू प्रदर्शनीमा राखिएकाे छ । सिद्धार्थ आर्ट ग्यालरीले उपाध्यायका चित्रहरू प्रदर्शनीमा राखेकाे हाे ।

काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा उपाध्यायले हालसम्म काेरेका चित्रहरू प्रदर्शनीमा राखेकी हुन् । सन् १९७८ मा लखनउ कलेज अफ आर्टमा विद्यार्थी हुदाँदेखि उपाध्यायले काेरेका हालसम्मका उत्कृष्ट चित्राकला प्रदर्शनीमा राखिएकाे छ ।

प्रदर्शनीमा करिब ४०० वटा चित्रकला राखिएको छ। चित्रकलाको मूल्य न्यूनतम २२ हजारदेखि अधिकतम ६० लाखसम्म  तोकिएको आयोजकले बताएको छ ।

तस्बिरहरू

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *