नेपालले कटायो १०० रन

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालले १०० रन कटाएको छ ।

१८ ओभरमा ४ विकेट गुमाएर नेपालले हालसम्म १०७ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *