नेपालले गुमायो चौथो विकेट, कुशल भुर्तेल क्याच आउट

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ ।

नेपालका लागि ब्याटर कुशल भुर्तेत क्याट आउट भएका हुन् । उनले नेपालका लागि अर्धशतकको योगदान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *