Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
कुशल भुर्तेलले बनाए अर्धशतक
मकालु खबर
२०७९ चैत २ गते
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईविरुद्ध जवाफी व्याटिङ गरिरहेको नेपालले का लागि कुशल भुर्तेतले अर्धशतकको योगदान गरेका छन् । उनले ३२ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक बनाएर खेलिरहेका छन् ।