नेपालले तेस्रो विकेट गुमायो

काठमाडौँ । युएई विरूद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

आयान अफ्जल खानको बलमा रोहितकुमार पौडेल मिड अन क्षेत्रमा यूएईका कप्तान मोहम्मद वासिमबाट क्याचआउट भएका छन् । रोहितले १६ रन बनाएर आउट भएका हुन् । अब अर्को ब्याटरको रुपमा भीम सार्की क्रिजमा प्रवेश गरेका छन् ।

यसअघि कुशल मल्ल र आसिफ शेख आउट भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *