नेपाललाई तेस्रो सफलता

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् । नेपालले तेस्रो सफलता हासिल गरेको छ ।

नेपालले रनआउटको रुपमा तेस्रो विकेट हासिल गरेको हो । युएईका सिपी रिजवान ७ रन बनाएर रन आउट भएका हुन् । नेपालका लागि यसअघि सन्दीप लामिछाने र ललित राजबंशीले एक एक विकेट लिएका छन् ।

यो समाचार तयार गरुन्जेल युएईले २३.४ ओभरमा ३ विकेट गुमाएर १२४ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *