नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेलिरहेका छन् । नेपालले दोस्रो सफलता हासिल गरेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले ६३ रन बनाएर खेलिरहेका युएईका कप्तान मोहमद वासिमको विकेट लिएका छन् । योसँगै सन्दीप लामीछानेको एकदिवसीय क्रिकेटमा ९९ विकेट पुगेको छ ।

नेपलका लागि यस अघि ललित राजबंशीले एक विकेट लिएका थिए । यो समाचार तयार गरुन्जेल युएईले १६.२ ओभरमा २ विकेट गुमाएर ९८ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *